मकवानपुर दुर्घटना: १३ शव बुझ्न परिवारको अस्वीकार, क्षतिपूर्ति र रोजगारीको माग मकवानपुरको भीमफेदीमा भएको ईभी हाइस दुर्घटनामा ज्यान गुमाएका १३ जनाको शव आफन्तले बुझ्न अस्वीकार गरेका छन्। पीडित परिवारले उचित क्षतिपूर्ति र परिवारका एक सदस्यलाई रोजगारीको माग राखेका हुन्। Nmkhabar डेस्क·५ घण्टा अघि