अर्थ / वाणिज्य भारतको रोकले झापाका चिया उद्योग बन्द, ६० हजार श्रमिक संकटमा भारतले नेपाली चिया निर्यातमा अघोषित रोक लगाएपछि झापाका ३० भन्दा बढी चिया उद्योग बन्द भएका छन्। यस कदमले प्रत्यक्ष रूपमा करिब ६० हजार श्रमिक, कर्मचारी र किसानको रोजीरोटी संकटमा परेको छ। सरकारी… Nmkhabar डेस्क·जुन १८, २०२६