अर्थतन्त्र एल निनोको प्रभाव: विश्वव्यापी खाद्य सङ्कट र ११ खर्ब डलरसम्मको आर्थिक क्षति शक्तिशाली एल निनोका कारण विश्वभर खडेरी, डढेलो र खाद्य सङ्कटको जोखिम बढेको छ। यसले विश्वव्यापी अर्थतन्त्रमा ११ खर्ब डलरसम्मको क्षति पुर्याउन सक्ने अनुमान गरिएको छ। Nmkhabar डेस्क·३७ मिनेट अघि