अर्थ / वाणिज्य राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयक, २०८३ प्रतिनिधि सभामा प्रस्तुत अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रतिनिधि सभामा नेपाल राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयक, २०८३ प्रस्तुत गरेका छन्। यसले वित्तीय क्षेत्रको स्थायित्व सुदृढ पार्ने उद्देश्य राखेको छ। विधेयकले बैंकको सञ्चालन, गभर्नर तथा सञ्चालकको नियुक्ति… Nmkhabar डेस्क·जुन १०, २०२६