जलवायु कूटनीतिमा दीर्घकालीन संस्थागत संरचनाको खाँचो औंल्याइयो
परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु कूटनीतिमा दीर्घकालीन संस्थागत संरचनाको आवश्यकतामा जोड दिएका छन्। उनले अन्तर्राष्ट्रिय मञ्चहरूमा नेपालको उपस्थिति बलियो बनाउन संरचनात्मक आधार अपरिहार्य रहेको बताए। ‘मोफा…
