प्रदेश घोप्टेभिरको पहिरो: पृथ्वी राजमार्ग दिउँसो १ बजेसम्म खुलाउने तयारी चितवनको घोप्टेभिरमा सोमबार बिहान ५ बजे खसेको पहिरोले पृथ्वी राजमार्ग अवरुद्ध भएको छ। सडक दुईतर्फी सञ्चालन गर्न उपकरण परिचालन गरिएको छ। Nmkhabar डेस्क·१ घण्टा अघि