अर्थतन्त्र नागढुंगा सुरुङमार्ग: पहिलो दिन ११ लाख ७० हजार रुपैयाँ टोल दस्तुर संकलन, वार्षिक ४० करोडको लक्ष्य नेपालको पहिलो आधुनिक नागढुंगा सुरुङमार्गबाट टोल दस्तुर संकलन सुरु भएको पहिलो दिन आइतबार (कात्तिक १५) मा ११ लाख ७० हजार रुपैयाँ संकलन भएको छ। आयोजनाले वार्षिक ४० करोड रुपैयाँ संकलन गर्ने लक्ष्य… Nmkhabar डेस्क·२ घण्टा अघि