बाढी-पहिरोले देशैभर राजमार्ग अवरुद्ध, यात्रामा निस्कनुअघि जानकारी लिनुहोस्
देशभरका प्रमुख राजमार्ग बाढी र पहिरोका कारण प्रभावित, यातायात सेवा ठप्प। कान्तिलोकपथ, रसुवाको मुख्य राजमार्ग, मनाङ र म्याग्दीका सडक पूर्ण अवरुद्ध। यात्रुहरूलाई यात्राअघि सडकको अवस्थाबारे…
