राजनीति बिना पुर्जी पत्रकार र पूर्वप्रधानन्यायाधीश पक्राउ: सत्ता कब्जाको गम्भीर संकेत बिना पुर्जी पत्रकार, पूर्वप्रधानन्यायाधीश र व्यापारीहरूलाई पक्राउ गर्ने तथा घर खानतलासी गर्नेजस्ता घटनाहरूले सत्ता कब्जाको गम्भीर संकेत गरेको भन्दै चिन्ता व्यक्त गरिएको छ। Nmkhabar डेस्क·२ घण्टा अघि