कर्णाली डोल्पा कारागारबाट सुरुङ खनेर भागेका ८ मध्ये ६ कैदीबन्दी पक्राउ, २ को खोजी जारी डोल्पा कारागारबाट सुरुङ खनेर भागेका आठ कैदीबन्दीमध्ये प्रहरीले छ जनालाई पक्राउ गरेको छ। आइतबार थप दुई जना पक्राउ परेसँगै पक्राउ पर्नेको संख्या छ पुगेको हो। Nmkhabar डेस्क·५ घण्टा अघि