विश्व सर्बियामा १४ वर्षपछि भुसिकको सत्ता ढल्यो: विद्यार्थी आन्दोलनको जित सर्बियामा १४ वर्षसम्म एकछत्र राज गरेका अलेक्जेन्डर भुसिकले विद्यार्थी-नेतृत्वको ‘स्टुडेन्ट लिस्ट’ सँग संसदीय चुनावमा हार स्वीकार गरेका छन्। यो नतिजाले भुसिकको दक्षिणपन्थी सर्बियन प्रोग्रेसिभ पार्टी (SNS) को प्रभुत्व अन्त्य गरेको छ। Nmkhabar डेस्क·२ घण्टा अघि