मधेश सर्लाहीमा निर्माणाधीन घरको छत खस्यो, दुई मजदुरको मृत्यु सर्लाहीको मलंगवा नगरपालिकामा निर्माणाधीन घरको छत भत्किँदा दुई मजदुरको मृत्यु भएको छ। पानी ट्यांकी राख्न ढलान प्लास्टर गर्ने क्रममा दुर्घटना भएको थियो। Nmkhabar डेस्क·मे १३, २०२६