राजनीति विचौलिया भेटघाट प्रकरण: आन्तरिक छानबिन समिति गठन गर्न सर्वोच्च अदालतको फुलकोर्ट सहमत प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मा र न्यायाधीश हरिप्रसाद फुयाँल जोडिएको विचौलिया भेटघाट प्रकरणमा आन्तरिक छानबिन समिति गठन गर्न सर्वोच्च अदालतको पूर्ण बैठक (फुलकोर्ट) सहमत भएको छ। Nmkhabar डेस्क·२ घण्टा अघि