ट्राफिक कारबाही: २४ घण्टामा ११ लाख ५१ हजार राजस्व सङ्कलन काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा २,४५३ सवारी चालक ट्राफिक नियम उल्लंघनमा कारबाहीमा परेका छन्। यस कारबाहीबाट रु ११ लाख ५१ हजार राजस्व सङ्कलन भएको छ। मादक पदार्थ सेवन गरी सवारी चलाउने १०५… Nmkhabar डेस्क·मे २५, २०२६