राजनीति गृह मन्त्रालयद्वारा नेपाल प्रहरी र सशस्त्रमा दरबन्दी थपको प्रस्ताव गृह मन्त्रालयले नेपाल प्रहरीमा २,१९४ र सशस्त्र प्रहरी बल नेपालमा १,७७४ दरबन्दी थप गर्न अर्थ मन्त्रालयमा प्रस्ताव पठाएको छ। Nmkhabar डेस्क·६ दिन अघि