प्रदेश एमालेसँग सहकार्यको प्रक्रिया औपचारिक, कांग्रेससँग पनि छलफल : दाहाल नेकपाका संयोजक पुष्पकमल दाहालले वामपन्थी शक्तिहरूबीच सहकार्यको वातावरण बनेको बताएका छन्। दाहालका अनुसार नेकपा (एमाले) सँग सहकार्यको प्रक्रिया औपचारिक रूपमा अघि बढेको छ। प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा नेपाली कांग्रेससँग पनि छलफल… Nmkhabar डेस्क·जुलाई २२, २०२६