प्रविधि उच्च जोखिमको साइबर कमजोरीले भीसीटीएस प्रणाली बन्द, बिलबिजक अनिवार्य बोक्नुपर्ने राष्ट्रिय साइबर सुरक्षा केन्द्रले पीएचपी प्रविधिमा 'PHP@Shell' नामक उच्च स्तरको सुरक्षा कमजोरी औँल्याएपछि राजस्व अनुसन्धान विभागले भीसीटीएस प्रणाली अस्थायी रूपमा बन्द गरेको छ। अब मालवाहक सवारीसाधनले बिलबिजक अनिवार्य बोक्नुपर्नेछ। Nmkhabar डेस्क·२ घण्टा अघि