प्रदेश धनुषामा १० दिनदेखि बेपत्ता बालक साकेत झाको शव धानखेतमा विभत्स अवस्थामा फेला, हत्याको आशंकामा अनुसन्धान धनुषाको नगराइन नगरपालिका-७ देवडिहाका ७ वर्षीय बालक साकेत झाको शव १० दिनपछि धानखेतमा विभत्स अवस्थामा फेला परेको छ। प्रहरीले हत्याको आशंकामा अनुसन्धान थालेको छ। Nmkhabar डेस्क·१ दिन अघि