प्रदेश नेपाली कांग्रेसका नेता उमेश श्रेष्ठका भाइ महेश श्रेष्ठ पक्राउ नेपाली कांग्रेसका नेता उमेश श्रेष्ठका भाइ महेश श्रेष्ठलाई शनिबार साँझ कीर्तिपुरबाट पक्राउ गरिएको छ। विवादास्पद बिचौलिया इनम सापकोटासँगको सम्पर्कका कारण उनलाई हिरासतमा लिइएको प्रहरीले जनाएको छ। Nmkhabar डेस्क·१ दिन अघि
राजनीति इनम सापकोटाको ‘बयान’ भनिएको भाइरल अडियो: जाँचमा टुक्रा जोडिएको देखियो, पुष्टि भएको छैन नोभेम्बर ३, २०२६
राजनीति प्रधानमन्त्री बालेनको चेतावनीपछि कांग्रेस सभापति गगनको जवाफ: ‘तर्साउने धेरै आए, तर्सिने बानी परेन’ नोभेम्बर २, २०२६
राजनीति न्यायाधीश विवाद: सर्वोच्चमा फूल कोर्ट जारी, रास्वपा महाभियोगको विकल्पमा जाने निष्कर्षमा नोभेम्बर २, २०२६
राजनीति इनम सापकोटाको बयानमा चोलेन्द्रशमशेर जबरासहित न्यायाधीश, नेता र व्यवसायीको नाम नोभेम्बर १, २०२६
राजनीति रास्वपाले प्रधानन्यायाधीश र न्यायाधीश विवादको समाधान संसद्बाट खोज्ने, पत्रकार पक्राउमा सरकारलाई छानबिनको निर्देशन अक्टोबर ३१, २०२६