अर्थतन्त्र प्रत्येक नेपालीको ऋणभार १ लाख रुपैयाँ नाघ्यो, जीडीपीको ४५.५९ प्रतिशत पुग्यो चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा नेपालको कुल सार्वजनिक ऋण दायित्व ३० खर्ब ०९ अर्ब ११ करोड ६६ लाख रुपैयाँ पुगेको छ, जसअनुसार प्रत्येक नेपालीको भागमा औसत १ लाख रुपैयाँभन्दा बढी ऋणभार परेको… Nmkhabar डेस्क·२ घण्टा अघि