स्वास्थ्य सिंहदरबार वैद्यखानाको नेतृत्वमा मुनकर्ण थापा: ४०० वर्षको विरासत जोगाउने चुनौती अनियमितता र बेथितिले धराशायी बनेको ऐतिहासिक सिंहदरबार वैद्यखाना विकास समितिको अध्यक्षमा मुनकर्ण थापा नियुक्त भएका छन्। उनलाई संस्थाको पुनरुत्थान र आयुर्वेदिक औषधि उत्पादनलाई गति दिने गहन जिम्मेवारी छ। Arjun Basnet·२ घण्टा अघि