राजनीति महिला मन्त्रालय र रेडक्रसबीच बाढी प्रभावितलाई १ लाख सहायता दिने सम्झौता महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक तथा सामाजिक सुरक्षा मन्त्रालय र नेपाल रेडक्रस सोसाइटीबीच रसुवा–भोटेकोशी बाढी प्रभावित परिवारलाई प्रतिपरिवार १ लाख नगद सहायता दिने सम्झौता भएको छ। यो सहायता ६३ जिल्लाका लक्षित… NM Khabar डेस्क·२ घण्टा अघि