क्यान्सरका अत्यावश्यक औषधि कार्बोप्लाटिन र सिसप्लाटिनको अभाव, बिरामीको सास्ती
भरतपुर क्यान्सर अस्पतालमा क्यान्सर उपचारका लागि अत्यावश्यक कार्बोप्लाटिन र सिसप्लाटिन औषधिको चरम अभाव छ। यसले बिरामीहरूलाई उपचार खोज्दै भौँतारिन बाध्य बनाएको छ। विश्वव्यापी कच्चा पदार्थको…
