प्रदेश सीके लालको बालेन विश्लेषण: जातीय क्लस्टरको पुरानो चस्माले नयाँ राजनीतिक यथार्थ नदेखिएको राजनीतिक विश्लेषक सीके लालले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारमाथि गरेको टिप्पणी उनको पुरानो जातीय क्लस्टरको विश्लेषणजस्तै 'ग्राउन्ड रियालिटी' भन्दा टाढा रहेको पाइएको छ। NM Khabar डेस्क·२ घण्टा अघि