अर्थतन्त्र साउदी जाने नेपाली श्रमिक ४२ प्रतिशतले घटे, भारतमा महँगो सीप परीक्षणको बाध्यता साउदी अरबले सीप परीक्षण अनिवार्य गरेपछि चालु आर्थिक वर्षको पहिलो तीन महिनामा साउदी जाने नेपाली श्रमिकको संख्या ४२.४३ प्रतिशतले घटेको छ। यसले श्रमिकलाई भारतमा महँगो परीक्षण गराउन बाध्य पारेको छ। Nmkhabar डेस्क·नोभेम्बर १, २०२६