लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राप्रति नेपालको आपत्ति: भारत र चीन दुवैलाई कूटनीतिक नोट
नेपाली भूमि लिपुलेक हुँदै कैलाश मानसरोवर यात्रा सञ्चालन गर्ने विषयमा नेपाल सरकारले भारत र चीन दुवैलाई कूटनीतिक नोट पठाउँदै आफ्नो आपत्ति जनाएको छ। परराष्ट्र मन्त्रालयले…