धुलिखेल अस्पतालमा कर्मचारी कुटिए: सुत्केरी र शिशुको मृत्युपछि आफन्तद्वारा आक्रमण
धुलिखेल अस्पतालमा उपचारका क्रममा सुत्केरी महिला र शिशुको मृत्यु भएको छ। चिकित्सकको लापरवाहीको आरोप लगाउँदै बिरामीका आफन्तले कर्मचारी सूर्य प्रकाश श्रेष्ठमाथि कुटपिट गरेका छन्। घाइते…
