प्रदेश सिन्धुलीमा टाटा सुमो सुनकोशीमा खस्यो: तीन महिलाको मृत्यु, चार घाइते र तीन बेपत्ता सिन्धुलीको फिक्कल गाउँपालिकामा टाटा सुमो सुनकोशी नदीमा खस्दा तीन महिलाको मृत्यु भएको छ। दुर्घटनामा चार जना घाइते र तीन जना बेपत्ता छन्। NM Khabar डेस्क·१९ घण्टा अघि