प्रदेश ‘खल्ती’को कर्मचारी बनेर ठगी गर्ने चार जना रौतहटका युवा पक्राउ ‘खल्ती’को आधिकारिक कर्मचारी हुँ भन्दै अनलाइन ठगी गर्ने रौतहट र बाराका चार जना युवालाई प्रहरीले ललितपुरबाट पक्राउ गरेको छ। उनीहरूमाथि अनलाइन ठगी र लागूऔषधसम्बन्धी मुद्दामा अनुसन्धान भइरहेको छ। NM Khabar डेस्क·१ घण्टा अघि