दसैँ मनाउन काठमाडौँ छाड्नेको लर्को: घटस्थापनादेखि पौने ६ लाख यात्रु बाहिरिए बडादसैँ मनाउनका लागि काठमाडौँ उपत्यकाबाट घटस्थापनादेखि हालसम्म ५ लाख ७६ हजारभन्दा बढी यात्रु बाहिरिएका छन्। यसले उपत्यकाका प्रमुख नाकाहरूमा सवारीसाधनको चाप बढाएको छ। NM Khabar डेस्क·२ दिन अघि