अर्थतन्त्र प्रियागोल्ड बिस्कुट बिक्रीमा रोक: मानव उपभोगका लागि अयोग्य चोक्कर प्रयोगको खुलासा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले भारतीय कम्पनी सूर्या फुड एण्ड एग्रो लिमिटेडद्वारा उत्पादित प्रियागोल्ड बिस्कुट बिक्रीमा रोक लगाएको छ। बिस्कुटमा मानव उपभोगका लागि अयोग्य गाईवस्तुको दाना (चोक्कर) प्रयोग भएको पाइएको हो। NM Khabar डेस्क·२ घण्टा अघि