एमबाप्पेको कीर्तिमान, फ्रान्सको सेनेगलमाथि ३-१ को जित
फिफा विश्वकपमा साविक उपविजेता फ्रान्सले सेनेगललाई ३-१ गोलले पराजित गर्यो। केलियन एमबाप्पेले दुई गोल गर्दै विश्वकपमा फ्रान्सका लागि सर्वाधिक गोल गर्ने कीर्तिमान बनाए।