सुदूरपश्चिम धनगढी सेती अस्पतालमा अक्सिजन सिलिन्डर पड्किँदा स्कार्पियो नष्ट धनगढीस्थित सेती प्रादेशिक अस्पताल परिसरमा अक्सिजन सिलिन्डर पड्किँदा पार्किङमा रहेको स्कार्पियो पूर्ण जल्यो। मानवीय क्षति भने भएन, आगलागी नियन्त्रणमा आयो। Nmkhabar डेस्क·मे १६, २०२६