राजनीति प्रचण्डको जवाफ: ‘तपाईंको स्थिरता कहिले?’, उत्तर आयो ‘मरेपछि’ नेकपाका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड' ले राजनीतिक स्थिरताको प्रश्नमा 'मरेपछि स्थिरता हुने' आशयको जवाफ दिएका छन्। सञ्चारकर्मीले बारम्बार प्रश्न सोध्दा उनी चिढिएका थिए। यो भिडियो सामाजिक सञ्जालमा भाइरल छ। Nmkhabar डेस्क·अगस्ट ३, २०२६