सर्वोच्चको आदेश: पक्राउ पर्नेबित्तिकै हतकडी नलगाउन प्रहरीलाई निर्देशन
सर्वोच्च अदालतले पक्राउ परेका व्यक्तिलाई यान्त्रिक रूपमा हतकडी नलगाउन प्रहरीलाई अन्तरिम आदेश दिएको छ। जोखिम, हिंसात्मक व्यवहार वा क्षति पुर्याउन सक्ने सम्भावनाको वस्तुनिष्ठ मूल्यांकनपछि मात्र…
