प्रदेश धनुषाको बेलपाटीमा ट्र्याक्टर र मोटरसाइकल ठोक्किँदा रास्वपाका नगर सभापति हरि नारायण मण्डल घाइते धनुषाको बेलपाटी नजिकै ट्र्याक्टर र मोटरसाइकल ठोक्किँदा रास्वपा विदेह नगरपालिकाका नगर सभापति हरि नारायण मण्डल घाइते भएका छन्। उनको अस्पतालमा उपचार भइरहेको छ। धेरै पढिएको·Nmkhabar डेस्क·१ दिन अघि