राजनीति सर्वोच्चका न्यायाधीश फुयालले बिचौलिया सापकोटालाई होटलमा भेट्न प्रस्ताव गरेको खुलासा सर्वोच्च अदालतका न्यायाधीश हरि प्रसाद फुयालले बिचौलिया इनम सापकोटालाई होटलमा भेट्न प्रस्ताव गरेको खुलासा भएको छ। उनीहरूबीच विवादास्पद कारोबारी दीपक भट्टको मुद्दामा ह्वाट्सएपमा संवाद भएको थियो। Nmkhabar डेस्क·१ घण्टा अघि