राजनीति नेपाल बारले न्यायाधीश सिफारिसमा ‘चोलेन्द्र प्रवृत्ति’ हावी भएको आरोप लगायो नेपाल बार एसोसिएसनले सर्वोच्च अदालतमा न्यायाधीश सिफारिसमा ‘चोलेन्द्र प्रवृत्ति’ हावी भएको आरोप लगाएको छ। संवैधानिक इजलासमा न्यायाधीश हरि फुयाँल बस्न अस्वीकार गरेपछि विवाद चर्किएको छ। NM Khabar डेस्क·२ घण्टा अघि