खेलकुद एनपीएल २०२६: जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्स आज कीर्तिपुरमा भिड्दै, दुवैलाई जितको दबाब नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ अन्तर्गत आज जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच कीर्तिपुरको टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा प्रतिस्पर्धा हुँदैछ। दुवै टोलीलाई लिगमा आफ्नो स्थिति सुधार गर्न जितको दबाब छ। Nmkhabar डेस्क·२ घण्टा अघि