अर्थतन्त्र हात्तीकाउलीले धान्यो महोत्तरीका किसानको घरखर्च: चाडपर्वमा समेत बन्यो मुख्य आधार महोत्तरीमा निरन्तर वर्षाले अन्य तरकारी बालीमा क्षति पुर्याउँदा पनि हात्तीकाउली किसानका लागि आम्दानीको भरपर्दो स्रोत बनेको छ। यसले उनीहरूको घरखर्च र चाडपर्व धान्न मद्दत गरेको छ। Maya Thapa·२ घण्टा अघि