गण्डकी हिमचुली हिमपहिरोमा १५ कामदारको मृत्यु, एक अझै बेपत्ता मनाङको हिमचुली हिमालको आधार शिविरमा गएको हिमपहिरोमा परी १५ जना नेपाली कामदारको मृत्यु भएको छ। एक जना अझै बेपत्ता छन्, जसको खोजी कार्य जारी छ। Sanjay Karki·२ घण्टा अघि