राजनीति राष्ट्रिय अनुसन्धान विभागका प्रमुख अनुसन्धान अधिकृत भट्टराईविरुद्ध नक्कली प्रमाणपत्रमा भ्रष्टाचार मुद्दा दायर राष्ट्रिय अनुसन्धान विभागका प्रमुख अनुसन्धान अधिकृत हिराबाबु भट्टराईविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी सरकारी सेवामा प्रवेश गरेको आरोपमा अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको छ। Nmkhabar डेस्क·२ घण्टा अघि