विश्व साउदीमा हुथीको क्षेप्यास्त्र र ड्रोन आक्रमणबीच रियाद विमानस्थलका दुई टर्मिनल खुले यमनको हुथी समूहले रियाद र दक्षिणी साउदीमा आइतबार क्षेप्यास्त्र तथा ड्रोन प्रहार गरे पनि किङ खालिद विमानस्थलका दुई टर्मिनल खुलेका छन्। हुथीले विमानस्थललाई अझै सैन्य लक्ष्य दाबी गरेको छ। Nmkhabar डेस्क·२ घण्टा अघि