अर्थ / वाणिज्य महोत्तरीका महिला: सहकारीको जगमा कृषि उद्यमी बन्दै महोत्तरी, सर्लाही, रौतहटका महिला सहकारीमार्फत पशुपालन, तरकारी खेती र कृषि उत्पादन बिक्रीमा सफल उद्यमी बनेका छन्। हेफर इन्टरनेसनलको सहयोगले उनीहरूको आर्थिक तथा सामाजिक सशक्तीकरण भएको छ। Nmkhabar डेस्क·जुन ३, २०२६