राजनीति पुराना दलको ‘३५ बुँदे तथ्यको ऐना’ भ्रमको खेती मात्र: एनएमखबरको चिरफार पुराना राजनीतिक दलहरूले सामाजिक सञ्जालमा भाइरल गराएको ‘३५ बुँदे तथ्यको ऐना’ केवल भ्रमको खेती भएको एनएमखबरको विस्तृत चिरफारले देखाएको छ। यो सूचीमा विश्वव्यापीकरण र युवाको पसिनालाई आफ्नै उपलब्धि दाबी गरिएको छ। Nmkhabar डेस्क·२ घण्टा अघि