NM Khabar 18 September 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

माथिल्लो त्रिशूली १ सुरुङबाट थप १३ शव भेटिए

रसुवाको माथिल्लो त्रिशूली १ जलविद्युत आयोजनाको सुरुङबाट १३ वटा शव भेटिएका छन्। सेनाले सुरुमा ६ र पछि थप ७ शव फेला पारेको हो। यसअघि सोही सुरुङबाट १५ शव निकालिएको थियो।
Sanjay Karki
Sanjay Karki
18 September 2026, 8:02 pm १ मिनेट पढाइ
आकार:
त्रिशूली १ सुरुङ शव
Share:

रसुवाको माथिल्लो त्रिशूली १ जलविद्युत आयोजनाको सुरुङबाट १३ वटा शव भेटिएका छन्।

नेपाली सेनाले अडिट-३ सुरुङभित्र छडको जालीमा अल्झिएको अवस्थामा सुरुमा ६ वटा शव फेला पारेको हो।

थप खोजी गर्दा सोही सुरुङबाट ७ वटा शव भेटिएको Nmkhabarलाई स्रोतले पुष्टि गर्‍यो।

यसअघि पनि सोही आयोजनाको सुरुङबाट १५ वटा शव निकालिएको थियो।

Sanjay Karki

Sanjay Karki

संवाददाता · NM Khabar

सञ्जय कार्की NM खबरको ब्रेकिङ न्युज डेस्कका संवाददाता हुन्। प्राकृतिक प्रकोप, दुर्घटना र द्रुत गतिका समाचारहरूमा उनको छिटो र सटीक रिपोर्टिङ उल्लेखनीय छ। मौसम परिवर्तन र विपद् व्यवस्थापनसम्बन्धी रिपोर्टिङमा उनको विशेष रुचि छ।

सम्बन्धित समाचार