अविरल वर्षाका कारण असोज ८ गतेयता देशैभर बाढी र पहिरोमा परी ३५ जनाको मृत्यु भएको छ। केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार बागलुङमा १२, म्याग्दीमा सात, पाल्पामा पाँच, मनाङमा चार जनाको ज्यान गएको छ। धनुषा, मकवानपुर, धादिङ, काभ्रे, रोल्पा, डोल्पा र रुकुम पश्चिममा एकरएक जनाको मृत्यु भएको छ। विपद्मा १५ जना घाइते भएका छन्। घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।
बाढी पहिरो: ३५ जनाको मृत्यु, १५ घाइते
देशभर बाढी र पहिरोका कारण ३५ जनाको मृत्यु भएको छ। सबैभन्दा बढी बागलुङमा १२ जनाले ज्यान गुमाएका छन्। विपद्मा १५ जना घाइते भएका छन्, जसको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।
Sanjay Karki
29 September 2026, 7:31 pm
१ मिनेट पढाइ
आकार:
Sanjay Karki
संवाददाता · NM Khabar
सञ्जय कार्की NM खबरको ब्रेकिङ न्युज डेस्कका संवाददाता हुन्। प्राकृतिक प्रकोप, दुर्घटना र द्रुत गतिका समाचारहरूमा उनको छिटो र सटीक रिपोर्टिङ उल्लेखनीय छ। मौसम परिवर्तन र विपद् व्यवस्थापनसम्बन्धी रिपोर्टिङमा उनको विशेष रुचि छ।
