मुख्य सामग्रीमा जानुहोस्
Nmkhabar
EN
एनपीएल लाइभ स्कोर, अंक तालिका र तालिका अंक तालिका ›

एडीबी अध्यक्ष कान्दा काठमाडौं आइपुगे, प्रधानमन्त्री र अर्थमन्त्रीसँग भेट्ने

एसियाली विकास बैंक (एडीबी)का अध्यक्ष मासातो कान्दा तीन दिने भ्रमणमा काठमाडौं आइपुगेका छन्। भ्रमणका क्रममा उनले प्रधानमन्त्री बालेन्द्र शाह र अर्थमन्त्री स्वर्णिम वाग्लेसँग भेटवार्ता गर्नेछन्।
Nmkhabar डेस्क
१ मिनेट पढाइ
आकार:
Share:
२३२

एसियाली विकास बैंक (एडीबी)का अध्यक्ष मासातो कान्दा आइतबार राति काठमाडौं आइपुगेका छन्। उनी तीन दिने भ्रमणका लागि उच्चस्तरीय टोलीको नेतृत्व गर्दै नेपाल आएका हुन्।

भ्रमणका क्रममा कान्दाले प्रधानमन्त्री बालेन्द्र शाह र अर्थमन्त्री स्वर्णिम वाग्लेसँग भेटवार्ता गर्नेछन्। परराष्ट्र मन्त्रालयले यो भेटघाटको पुष्टि गरेको छ।

यसअघि प्रधानमन्त्री शाहले कूटनीतिक नियोगका प्रतिनिधिहरूसँग एक्लाएक्लै द्विपक्षीय भेट गरेका छैनन्। कान्दासँग भने प्रधानमन्त्रीले एक्लाएक्लै भेट्ने कार्यक्रम छ।

विज्ञापन
Nmkhabar डेस्क

Nmkhabar डेस्क

संवाददाता · Nmkhabar

Nmkhabar डेस्क Nmkhabar को सम्पादकीय डेस्क हो। यस नाममा प्रकाशित समाचार सरकारी निकाय, अदालत, संसद, नेपाल राष्ट्र बैंक तथा अन्तर्राष्ट्रिय संस्थाका आधिकारिक स्रोत र विश्वसनीय सूचनाका आधारमा तयार गरिन्छन्, र प्रकाशनअघि तथ्य तथा भाषाको सम्पादकीय जाँच गरिन्छ। हाम्रो सम्पादकीय र एआई प्रयोग नीति: https://nmkhabar.com/ai-policy/ । कुनै त्रुटि भेटिएमा info@nmkhabar.com मा जानकारी दिनुहोस्, हामी तुरुन्त सच्याउँछौँ।

थप समाचार