मुख्य सामग्रीमा जानुहोस्
Nmkhabar
EN

प्रतिनिधि सभामा अख्तियारको ३५औँ र महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन पेस

बिहीबार प्रतिनिधि सभामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पैंतिसौँ र महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन २०८१/८२ पेस गरियो। कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले प्रधानमन्त्री बालेन्द्र शाहका तर्फबाट प्रतिवेदन प्रस्तुत गरिन्।
Nmkhabar डेस्क
१ मिनेट पढाइ
आकार:
अख्तियार महान्यायाधिवक्ता प्रतिवेदन संसद
Share:
२०२

बिहीबार प्रतिनिधि सभामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पैंतिसौँ र महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन २०८१/८२ पेस गरियो।

प्रधानमन्त्री बालेन्द्र शाहका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले यी प्रतिवेदनहरू संसदमा प्रस्तुत गरिन्।

विज्ञापन
Nmkhabar डेस्क

Nmkhabar डेस्क

संवाददाता · Nmkhabar

Nmkhabar डेस्क Nmkhabar को सम्पादकीय डेस्क हो। यस नाममा प्रकाशित समाचार सरकारी निकाय, अदालत, संसद, नेपाल राष्ट्र बैंक तथा अन्तर्राष्ट्रिय संस्थाका आधिकारिक स्रोत र विश्वसनीय सूचनाका आधारमा तयार गरिन्छन्, र प्रकाशनअघि तथ्य तथा भाषाको सम्पादकीय जाँच गरिन्छ। हाम्रो सम्पादकीय र एआई प्रयोग नीति: https://nmkhabar.com/ai-policy/ । कुनै त्रुटि भेटिएमा info@nmkhabar.com मा जानकारी दिनुहोस्, हामी तुरुन्त सच्याउँछौँ।

थप समाचार