कालिकोट मालपोतका तत्कालीन प्रमुखसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
कालिकोट मालपोत कार्यालयका तत्कालीन प्रमुख नेत्रबहादुर शाहीसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। सरकारी जग्गा व्यक्तिका नाममा दर्ता गराएको आरोपमा अख्तियारले विशेष अदालतमा मुद्दा…
